त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास हुदै, आधा घण्टा बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि १:३० बजेसम्मका लागि विमानस्थल बन्द हुने जानकारी गराएको हो । कार्यालयका अनुसार अपरान्ह