गुम्बाले पर्यटक राख्ने र विमानस्थल पूर्ण संचालन नभए होटल बन्द हुन्छन्: होटल व्यवसायी
भैरहवा । होटल व्यवसायीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथासिघ्र पूर्ण सञ्चालनको माग गरेका छन । भैरहवामा भएको होटल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशको विस्तारित वैठकले मुख्यतया ३ वटा विषयमा केन्द्रित भई निर्णय गरेको छ । भैरहवामा निर्माण सम्पन्न भएको अन्तरािष्ट्रय विमानस्थल