आलु खेतीमा आधुनिक यन्त्रको प्रयोग
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो। तर अहिले एक बिघा क्षेत्रफलको आलु उनी एक्लैले एकै दिनमा सक्छन्। लामो समय अर्मपर्म गरेर आलु