पर्यटक बढेपछि रुद्रतालको संरक्षण गर्दै ढोरपाटन
बागलुङ । ढोरपाटन उपत्यका नजिकै पर्छ, रुद्रताल। बुर्तिबाङ-ढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ। धार्मिक महत्त्वसँग जोडिएको ताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले समेत संरक्षण गर्न थालेको छ। चालु आर्थिक वर्षमा