आन्दोलनरत दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह
जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेसवादी राजनीतिक दललाई वार्तामा आउन आह्वान गरिएको छ । उनले र सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गरिएको छ । मुख्यमन्त्री यादवले आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै