विभिन्न कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी भोजपुरमा
भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनु भएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने बिभिन्न कार्यक्रममा सरिक हुनका लागि राष्ट्रपति भण्डारी भोजपुर आउनुभएको हो । राष्ट्रपति भण्डारीबाट साल्पासिलिछो गाउँपालिकाको वडा नम्वर