लागु औषध कोकिन सहित दुई बिदेशी नागरिक पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई बिदेशी नागरिक पक्राउ गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै व्युरोले लागू औषध कोकिन १ के.जी. ८० ग्राम सहित भारतीय नागरिक रविन्द्र कुमार र केन्याका नागरिक