सत्तारुढ गठबन्धननका शिर्ष नेताले आज तनहुँमा सम्वोधन गर्ने
तनहुँ । सत्ता गठवन्धनका शीर्ष नेताहरुले आज तनहुँमा हुने चुनावी सभालाई सम्वोधन गर्ने भएका छन् । तनहुँ– १ को उपनिर्वाचनका लागि बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा हुने चुनावी सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर