सुकुम्वासी वस्ती हटाउन माग गर्दै पुगेको टोली र भूमि आयोगका उपाध्यक्षबीच विवाद
काठमाडौं । बागमती नदि किनारमा रहेका सुकुम्वासीहरुलाई हटाउन माग गर्दै राष्ट्रिय भूमि आयोग पुगेका उपत्यकाबासी व्यवस्थापन तथा संघर्ष समितिको टोली र आयोगका उपाध्यक्ष नहेन्द्र खड्काबीच विवाद भएको छ । शुक्रबार सुकुम्बासी बस्ती हटाउन माग गर्दै समितिले ज्ञापनपत्र बुझाएपछि आयोगका उपाध्यक्ष