आगजनी भएको हनुमान मन्दिर ब्रह्मस्थानमा सांसद साह पुग्दा गुन्जियो जय श्रीरामको नारा
रौतहट । रौतहटको संसदीय निर्वाचन क्षेत्रको नेतृत्व गरिरहेका संघीय संसद किरण कुमार साह इशनाथ नगरपालिकास्थित जटहरा गाउँछेउ अज्ञात समूहले आगजनी गरेको हनुमान मन्दिर र ब्रह्म स्थानमा पुग्दा जय श्रीरामको नारा गुन्जिएको छ। सांसद साह आफ्ना समर्थकसहित ईशनाथ ५ जटहारा गाउँछेउ