दोलखाबाट फेरि ४ किलो सुन बरामद
काठमाडौं । दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको प्रहरीले जनाएको छ । योसँगै दोलखाबाट बरामद