कालिगण्डकीमा जिप दुर्घटना हुँदा आठ घाइते
स्याङ्जा । कालिगण्डकी गाउँपालिका १ प्युघामा गए राती डबल क्याप जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बुटवलबाट करी कोट जाँदै गरेको ग १ ज ७६०४ नं. को जिप उकालोमा अचानक ब्याक हुन जाँदा सडकबाट अन्दाजी २५-३० मिटर