इजरायलबाट २५३ नेपाली लिएर विमान आज राति स्वदेश फर्किँदै, बेपत्ता विपिनको खोजीकार्य जारी
काठमाडौं । युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरु लिएर विमान आज राति स्वदेश फर्किने भएको छ । बिहीवार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विमान आज बिहान साढे तीन बजे इजरायल गइ अपरान्ह अवतरण भएको र अहिले फर्किसकेको बताएकी हुन् । विमानमा अहिले