काठमाडौं सीटीसी मलमा आगलागी
काठमाडौं । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा आगलागी भएको छ। आगलागीबाट मलमा अवस्थित फेसियल हाउसलगायत केही पसलहरूमा क्षति पुगेको छ। आगलागीबाट फेसियल हाउसलाई मात्र करिब ५० लाख रूपैयाँ बराबरको क्षति पुगेको बताइएको छ। शुक्रबार राति २ बजेको समयमा विद्युत् सर्ट भइ