टिपर र बस ठोक्किँदा १७ जना घाइते, टिपर चालक पक्राउ (घाइतेको नामावलीसहित)
काठमाडौँ । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका– ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ ख ३४८० नम्बरको बस र