जीप दुर्घटना अपडेटः मृतकको संख्या ७ पुग्यो
भोजपुर । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जीप दुर्घटना हुँदा एक जना बच्चासहित सात जनाको मृत्यु भएको छ । एक बच्चासहित तीन पुरुष र तीन महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । को १ ज २५९३