डडेलधुरामा अटो दुर्घटना, दुईजना घाइते
डडेलधुरा । डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्। जिल्ला सदरमुकामबाट पोखरा गइरहेको अटो दुर्घटना हुँदा प्रहरी