सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई सरकारी वकिल कार्यालय लगियो
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अपरान्ह रामशाहपथस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । सुन