प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या
काठमाडौं । प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो। काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभिरकी लामाको तारेभीरकै जंगलमा गाडिएको अवस्थामा शव भेटिएको थियो । घटनामा