जीवनाथ लामिछाने मह खाने प्रतियोगितामा प्रथम
गण्डकी । सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थालेको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ । विसं २०६० मा रु तीन/तीन हजारमा दुुईवटा मौरीका घारबाट सुरु गरेका उनीसँग अहिले