ललितपुरमा आजदेखि श्रमाधान रोजगार मेला हुँदै
काठमाडौं । स्वदेशमै रोजगारी गर्न चाहने युवालाई आर्थिक र सामाजिक रूपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यका साथ आजदेखि ललितपुरमा ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बागमती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले