स्वस्थानी व्रत आजदेखि सुरु
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । साँखुमा प्रत्येक वर्ष माघ महिनामा लाग्ने एकमहिने श्री माधवनारायण तथा स्वस्थानी व्रतकथा एवम् शालिनदी मेलाको तयारी पूरा भएको छ । एक महिना चल्ने