पथरी हत्याकाण्ड: हिरासतमा धिरेन चौधरीले भने – सेतो कपडा ल्याइदिनू, म ज्ञानमतिको किरिया गर्छु
पथरी हत्याकाण्ड : विनोद र विनिता ठानेर धिरेनले हानेका थिए खुकुरी, तर पर्यो ज्ञानमतिलाई पथरी (मोरङ) । ३६ वर्षीय धिरेन खाँ चौधरी अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा छन्। उनीमाथि पथरी-शनिश्चरे नगरपालिका-७ लामाटोलीकी १५ वर्षीया ज्ञानमति थुलुङको हत्या गरेको आरोप