हनुमन्ते खोलामा युवकको शव फेला
भक्तपुर । मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवसँगै खोलाको बिचमा