४५ औँ पर्यटन दिवसको अवसरमा महोत्तरीमा पर्यटन सप्ताहको घोषणा
महोत्तरी । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले ४५ औ पर्यटन दिवसको अवसरमा पर्यटन सप्ताहको घोषणा गरेको छ । गृह जिल्ला महोत्तरीमा वाहय र आन्तरिक पर्यटकहरुको लागि खान वस्ने छुट सहित विभिन्न कार्यक्रमहरुको आयोजना गरेको हो । होटल हवकोरुपमा विकास