सिमलताल दुर्घटनाः नारायणी नदीमा थप एक शव फेला
चितवन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन । नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको