लुम्बिनी प्रदेश सभाको चालु अधिवेसन अन्त्य
काठमाडौं । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन सोमबार राती १२ बजे देखि अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य गरेका हुन् । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको