काठको अवैध ओसारपसार गर्ने एकजना ट्याक्टरसहित पक्राउ
कृष्णनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका–६, जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एकजनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरख समेतलाई पक्राउ