महोत्तरीको एउटा टोल नै भू-माफियाको कब्जामा !
महोत्तरी । बर्दिवास-४ का जनक परियारको परिवार यहाँ बसेको पुस्तौँ भयो । हजुरबुबा, बुबा र आफू गरी ३ पुस्ताले यही ठाउँमा बिताइसकेको परियारलाई सम्झना छ । तर, सोही ठाउँमा पक्की घर बनाउने र खुसीसाथ परिवारसँगै बस्ने परियारको सपना भूमाफियाका कारण भताभुंग