बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह, भौतिक र रक्षामन्त्री सिन्धुलीमा
सिन्धुली । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन संघीय सरकारका तीन मन्त्री यहाँ आइपुगेका छन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली मंगलबार बिहान खुर्कोट आइपुगेको हो । उनीहरूले सुनकोसी