छिर्कन–देउराली खण्ड आज रातिदेखि २० दिन दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ । मुग्लिङ–पोखरा सडक योजनाअन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ। पहिलो चरणमा आज राति ११ बजेदेखि राती १ बजेसम्म र दोस्रो चरणमा राती १:३० बजेदेखि