सहकारी ठगी प्रकरणमा रविसहितको बयान सम्पन्न, थुनछेक बहस सुरु
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरूको बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट सुरू भएको बयान केहीबेरअघि सकिएको हो। बयान सकिएसँगै थुनछेक बहस सुरू भएको जिल्ला अदालत कास्कीले जनाएको छ। आज आरती