ग्वार्को ओभरपासमा आजबाट गाडी गुड्ने, प्रधानमन्त्रीले उद्घाटन गर्दै
काठमाडौँ । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ओभरपासले बल्ल पूर्णता पाएको छ। पटकपटक भाका सार्दै सम्पन्न भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन्। ओेभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त