राप्रपा उपाध्यक्ष मिश्रलाई धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको छ। न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले मिश्रलाई धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि धवलशमशेर राणालाई पनि ३ लाख धरौटीमा छाड्न आदेश दिइएको