२०८१ फागुन २७ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ फागुन २७ गते मंगलबार, ई.स. २०२५ मार्च ११, तिथि- फाल्गुुण शुक्लपक्ष द्वादशी, ०९ः३९ बजेपछि त्रयोदशी, अश्लेषा- नक्षत्र, अतिगण्ड- योग, वालव- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः२०, सूर्यास्त- १८ः०९ । मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि