बालगायक परियारको मृत्युमा प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त
काठमाडौं । बाल गायक सचिन परियारको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै बाल गायक सचिन परियारको निधन भएको खबरले आफू धेरै दुःखी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक