२५ करोड रुपैयाँ बोकेको ट्रक सहित पक्राउ लामा यसअघि ७ किलो सुनसहित फक्राउ परेर छुटेका व्यक्ति
काठमाडौँ । २५ करोड रुपैयाँभन्दा बढी रकम बोकेको ट्रक सहित पक्राउ परेका व्यक्ति यसअघि सुन तस्करी पक्राउ परेर छुटेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । काठमाडौँ उपत्यका अपराध