अवैध सुनसहित तीनजना पक्राउ
काठमाडौँ । प्रहरीले दोहाबाट काठमाडौँ आएका तीन जनालाई अवैध रूपमा ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई कारबाहीका लागि भन्सार कार्यालय बुझाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सप्तरी घर भएका ३२ वर्षीय कृष्णप्रसाद चौधरी, ३० वर्षीय मोहम्मद