थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाउने आदेश
काठमाडौं । जिल्ला अदालत काठमाडौंले रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगको मुद्दामा आइतबार जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो । जिल्ला