नेपाल प्रहरीका अधिकृतहरूको बढुवा सूची सार्वजनिक
काठमाडौं । गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका विभिन्न पदमा अधिकृतहरूको बढुवा सूची सार्वजनिक गरेको छ । आज बिहीबार बसेको बढुवा समितिको निर्णय अनुसार, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि ६ जनाको नाम सिफारिस गरिएको हो । बढुवा