राजावादी प्रदर्शनकारीले व्यक्तिको घरमा आगो लगाए, आगो निभाउन आएको दमकलमाथि ढुंगा प्रहार
काठमाडौं । प्रहरीसँगको झडपपछि राजावादी प्रदर्शनकारीले स्थानीयको एक व्यक्तिको घरमा आगो लगाएका थिए । आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् । प्रदर्शन अराजक बन्दै जाँदा सशस्त्र प्रहरीले हवाइ फायर