श्रीमतीको हत्या गरेर फरार भएका हरिराम पक्राउ
धनुषाधाम । श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् हरिराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा गत फागुन १७ गते २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । अञ्जलीको शव भेटिएको केही