लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
दाङ । लुम्बिनी प्रदेशमा एक महिनामा ४०२ वटा दुर्घटना भएका छन् । १२ वटै जिल्लामा चैतमा ४०२ वटा दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीले बताए । फागुनमा भन्दा चैतमा भने दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या