वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई नगद उपलब्ध गराउने
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहतस्वरूप नगद उपलब्ध गराउने भएको छ । त्यसका लागि नगरपालिकाले ‘विपद् व्यवस्थापन राहत कोष’ स्थापना गरेको छ । नगर कार्यपालिकाको बैठकले किसानलाई राहत वितरणका लागि करिब रु