नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा
बागलुङ । निसीखोला गाउँपालिका–६ का ६७ वर्षीय भागविर घर्ती मगर भेडापालनमा लागेको ५८ वर्ष भयो । नौ वर्षको उमेरदेखि भेडापालनमा लागेका उनी अहिले पनि उस्तै तगडा छन् । उनका भेडाका बथानमा २०० को हाराहारीमा पाठापाठी र माउ भेडा छन् । गत