झापा : ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
झापा । झापाको मेचीनगर नगरपालिका–१५, हेल्दुवारीमा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय मोटरसाइकल चालक विनोद राउत छन् । शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकल सडक छेउमा