विकास निर्माण गर्न केही कुराले छेक्दैन : पूर्वप्रधानमन्त्री खनाल
इलाम, पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताउनुभएको छ । आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६/०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उहाँले भन्नुभयो, “मुलुकमा लामो समय राणा शासन,