उद्यमी बनेर काम गर्नसक्ने युवा खोज्दै नगरपालिका
वालिङ, रोजगारीका लागि ऋण काढेर भएपनि विदेशिनुपर्ने धेरै युवाको बाध्यता छ । तर, रोजगारीका लागि देश छाड्ने युवाको भीडमा एउटा स्थानीय तहले भने उद्यमी हुन चाहने युवा खोज्न व्यस्त छ । वालिङ नगरपालिकाले देशभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाको खोजी