विदेशीको नजर नेपाली चियामा, नेपाली चिया विश्वकै गुणस्तरीय चिया भनि प्रशंसा
इलाम, नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन् । उनीहरूले नेपाली चिया प्राङ्गारिक