एक्सनमा पर्यटनमन्त्री,नेपाल एयरलाइन्स सुधार गर्न पाँच सदस्यीय कार्यदल गठन
काठमाडौं, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले मन्त्रालय अन्र्तगत सुधार थालेका छन् । नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन उनले बुधबार कार्यदल गठन गरेका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे